अर्घाखाँचीमा मतपेटिका भित्र भेटियो अनौठो पत्र

अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा रहेको सभा गृहमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष मतपत्रको पेटिका खोल्ने क्रममा एक पत्र भेटिएको छ । मतपेटिकाबाट मतपत्र खसाल्ने क्रममा एउटा मतपत्रभित्र पत्र भेटिएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो ।
पत्रमा यस्तो लेखिएको थियो ।