अर्घाखाँचीको नयाँ अपडेट

अर्घाखाँची
प्रतिनिधिसभातर्फ टोप बहादुर रायमाझीको अग्रता कायमै रहेको पछिल्लो मतपरिणाम अनुसार
टोपवहादुर रायमाझी, नेकपा एमाले सूर्य : २९,०१९
पुष्पा भुसाल, नेपाली कांग्रेस : रुख २६,९७८
हरिप्रसाद भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी :२,२०१

प्रदेशसभा सदस्य (क)
चेतनारायण आचार्य,नेकपा एमाले सूर्य : २०,५१८ विजयी
सागर केसी, राष्ट्रिय जनमोर्चा गिलास :१९,७७८ उप-विजेता

प्रदेश सभा सदस्य ख
रामजी प्रसाद घिमिरे नेकपा एमाले सूर्य : १९,३४०
कमल प्रसाद भुसाल नेपाली कांग्रेस रुख: १८,१२१