आज हरिबोदिनी एकादशी , उपासना सहित मनाइदै

आज हरिवोधिनी अर्थात एकादशीको दिनहिन्दु धर्मावलम्बीहरु लागि विशेष दिन । अर्घाखाँची जिल्लाको सन्धिखर्क सहित आसपासका देवालयहरुमा भक्तजनको भिडभाड लागेको छ ।