रुरु क्षेत्र धाम रिडीमा भजन प्रतियोगिता र करोड दीप प्रज्वलन

फाइल तस्विर

यहि मंसिर १२ गते रुरु क्षेत्र धाम रिडी जाउ भजन प्रतियोगिता सङ्गै करोड दीप प्रज्वलनमा सहभागी भइ पुण्य आर्जन गरौं 
                                            हार्दिक निमन्त्रणा
पाल्पा गुल्मी र स्याङ्जा को सङ्गम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरुक्षेत्र धाम रिडिमा बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि रुरु धार्मिक सेवा संचार प्रा.लि.ले नेपालमै आठौ भजन महोत्सव भजन प्रतियोगिता , दोहोरो शंख बजाउने प्रतियोगिता कालीगण्डकीमा करोड दीप प्रज्वलन दुना टपरी प्रतियोगिता सिखा सूत्र प्रतियोगिता जेष्ठ नागरिक सम्मान कार्यक्रम पाल्पा स्याङ्जा गुल्मिका उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बृहत पित्री भन्डारा चार जिल्ला पाल्पा गुल्मी स्याङ्जा र अर्घाखाँचीका एकजिल्ला एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान पाल्पा गुल्मी स्याङ्जाका असल बुहारीको सम्मान सम्पुर्ण पितृहरुको सम्झनामा श्रीमद् भागबत महापुराण पाठ पारायण चन्डी पाठ , रुद्राभिसेक कर्म नबग्रह शान्ति पुजासहित जाप हबन तर्पण मार्जन लगायतका कार्यक्रम आयोजना गरियकाले सम्पुर्ण जन प्रतिनिधि सरकारि कार्यलय गैर सकारी कार्यलय पत्रकार सुरक्षानिकाय महिला समूह आमा समूह बित्तिय संस्था क्लब शिक्षाप्रेमी महानु भाबहरु दानवीर दाताहरु सहयोगि दाताहरु उधोग बाणिज्यसङ्ग तथा सम्पुर्ण धार्मिक तथा बिधालय हरुलाइ पत्रचार गरियको छ।कारण बस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक सूचना मानी उपस्थितिको लागि हार्दीक निमन्त्रणा गर्दछौ।
भजन प्रतियोगिताका पुरसकारहरु
प्रथम पुरसकार नगद रु ११००० प्रमाणपत्र
दुत्तिय पुरस्कार नगद रु ७००० र प्रमाणपत्र
तृतीय पुरसकार नगद रु ५००० र प्रमाणपत्र
सान्त्वना पुरसकार नगद रु २००० प्रमाणपत्र
यस्तै शंख बजाउने प्रतियोगिता तर्फ
प्रथम पुरसकार नगद रु १५०० र प्रमाणपत्र
दुत्तिय पुरसकार नगद रु १००० प्रमाणपत्र
तृतीय पुरसकार नगद रु ७०० र प्रमाणपत्र
सान्त्वना पुरसकार नगद रु ५०० प्रमाणपत्र
यस्तै दुना टपरी प्रतियोगिता तर्फ
प्रथम पुर्सकार नगद रु २००० प्रमाणपत्र दुत्तिय पुरसकार नगद रु १५०० प्रमाणपत्र
तृतीय पुरसकार नगद रु १००० प्रमाणपत्र
सान्त्वना पुरसकार नगद रु ५०० प्रमाणपत्र
यस्तै सिखा सुत्र प्रतियोगिता अन्तरगर सिखा प्रतियोगिता तर्फ
प्रथम पुरसकार नगद रु १५०० प्रमाण पत्र
दुत्तिय पुरसकार नगद १००० प्रमाणपत्र तृतीय पुरसकार नगद रु ५०० प्रमाण पत्र
भजन प्रतियोगिताका नियमहरु
भजन प्रस्तुत गर्दा रामायण महाभारत कृष्ण चरित्र स्थानिय भजन टुक्कामा आधारित हुनु पर्ने छ
१ समुहमा बाध्य बाधन तथा झाकि सहित १२ जना मात्र सहभागी हुन पाइने छ ।
भजन गित १० मिनेट इस्टेजमा प्रस्तुत गर्नु पर्ने र केही समय फिल्डमा गाउनु पर्ने छ ।
राधाकृष्ण राम सिता तथा ,सिव पार्वतिको झाकि प्रस्तुत गरेमा प्राथमिकता दिइने छ ।
कार्यक्रममा बिवाद आयमा निर्णयक मन्डलको नतिजा नै सर्व मान्य हुने छ ।
दर्ता शुल्क रु १०० मात्र लाग्ने छ ।
दर्ता गर्ने अन्तिम मिति २०७९ साल मंसिर १२ गते बिहान १० बजे सम्म
कार्यक्रम हुने मिति २०७९ साल मंसिर १२ गते बिहान ७ बजे बाटबैदिक बिधि सहित यज्ञमन्डप तर्फका कार्यक्रम उत्घाटन ।
बिहान ११ बजे संख बजाउने सिखा सुत्र प्रतियोगिता
१२ बजे बाट भजन तथा दुना टपरि प्रतियोगिता र बिच बिचमा बिबिध सम्मान कार्यक्रम
स्थान रुरु क्षेत्र धाम रिडी
थप सम्पर्क
अध्यक्ष चुरामणि तिमिल्सिना 9847397323
बिष्णु प्रसाद पाण्डे 9857062610 खेम राज ज्ञवाली 9857064164
राजन आचार्य 9865092580
आयोजक रुरु धार्मिक सेवा सन्चार प्रा लि रुरु क्षेत्र धाम रिडी